omk 7t8k o xcdf67nunl9 tyuji

काठमाडौं । कनकमणि दीक्षित पश्चिमाहरूको इसारामा चल्ने नेपाली नागरिक हुन् भन्ने आरोप लगाइन्छ । के यो ओरोप तथ्यसंगत छ त ? पछिल्लो पटक भेटिएका तथ्यहरूले आरोप सत्यको नजिक भएको पुष्टि गरेको छ । उमेर र बुद्धिका हिसाबले आफूलाई आफ्नो सेतो कपालझैं इमानदार दाबी गर्ने कनकमणिका गतिविधीहरु उनले भनेजस्तो पारदर्शी छैन । हामी खोतल्दै छौं यस्ता तथ्यहरू जसले कननको कनेक्सन र यसका डरलाग्दा गेम प्लानहरूको चिरफार गर्नेछ ।
रामचन्द्र नेपाल/भीम तामाङ
१२ चैत, क्वालालम्पुर । मलेसियामा जोहोर
राज्यको पासिरगुडाङस्थित तामान चिन्ताना क्षेत्रमा नेपाली र स्थानीय
मलेसियन नागरिकहरु विच झडप भएको छ । घटनामा ६ नेपाली कामदारको मृत्यु भएको
हल्ला भएपनि त्यसको पुष्टी नभएको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले
जनाएको छ ।
काठमाडौ, चैत १२ – मलेसियाको जोहार बारुमा स्थानीय युवाहरुको आक्रमणबाट ६ जना नेपालीको ज्यान गएको छ ।
स्थानीय युवाहरुले नेपाली बसेको होस्टलमा आइतबार राती आक्रमण गर्दा ६
जनाको ज्यान गएको र १८ जना घाइते भएको सूचना आएको गृह तथा परराष्ट्रमन्त्री
माधवप्रसाद घिमिरेले उज्यालोलाई जानकारी दिनुभयो ।
घटनापछि जोहारबारुमा कर्फ्यू लागेको छ ।
११ चैत, काठमाडौं । सरकारविरुद्ध आन्दोलनरत नेकपा-माओवादीसहितका ३३ दलले
नेपाल बन्दसहितका १० दिने आन्दोलनको घोषणा गरेको छ । माओवादी कार्यालय
बुद्धनगरमा आइतबार बसेको ३३ दलको बैठकले चैत १५ देखि २५ गतेसम्मको
आन्दोलनको घोषणा गरेको हो ।
विश्वमा
केही यस्ता विचित्र काम भएका छन् जो सुन्दा पनि अचम्मै लाग्छ । यस्ता
विचित्र काम तथा वस्तुले त्यहीँ भएर गिनिज बुकमा पनि नाम लेखाउन सफल भएका
छन् । ५७ जना मानिसले समाउने बडेमाको कट्टु, होटलमा महिलालाई गर्भवती
बनाउने कुर्सी यसका केही उदाहरण हुन् ।
गर्भवती
बनाउने कुर्सी : बेलायतको बेडफोर्डसायरको मूर प्यालेस होटलमा रहेको यो
कुर्सीमा होटलका महिला कर्मचारी बसेपछि गर्भवती हुने गरेका छन् । अहिलेसम्म
यो कुर्सीमा बसेकैले ७ जना महिला कर्मचारी गर्भवती भएपछि यो खुबै चर्चाको
विषय बनेको छ । यो होटल असामान्य रहेको बताइन्छ । त्यसैले यसलाई फर्टिलिटी
चेयर भन्ने गरिएको छ । वास्तवमा बच्चा नभएका विवाहित महिला यो कुर्सीमा
बसेपछि सहजै गर्भ रहन्छ ।
१. पत्रकार कल्याणकारी कोषका २० औं लाख रुपैयाँ हिनामिना, कोषाध्यक्ष सितल शाहले व्यक्तिगत रुपमा लाखौं रुपैयाँ अनियमितता गरेको विषयमा पत्रकार विच कडा विरोध, झण्डै हानाहान भएन तर तत्काल सुरक्षाकर्मीको परिचालन, बन्द सत्र चलेको हल भित्र, बाहिर र मूल गेटमा बर्दी र सादा पोशाकका सयौं प्रहरीहरु परिचालन ।
दलगत
रुपमा आवद्ध पत्रकारका भातृ संगठनका कारण सोझै केन्द्रका शीर्ष नेताहरुको
हस्तक्षेप र भ्रष्टाचार प्रष्ट देखिदाँ देखिँदै पनि हलबाट विरोधसँगै पारित
गरिए पनि यस विषयमा कोषाध्यक्षको प्रतिवेदनमा यस्तो लोखिएको छ ः
७ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले मुलुक आफ्नो
पार्टीले सोचेकै बाटोमा अघि बढेको र सरकार छाडेर ठीक गरिएको भन्दै सन्तोष
व्यक्त गर्नुभएको छ । कांग्रेस र एमालेले असारमा चुनाव नचाहेको भन्दै जसरी
पनि असारमै चुनाव सफल पार्नुपर्नेमा प्रचण्डले जोड दिनुभएको छ ।पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार आयोजित केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीशको
सहयात्रि ब्लग हरु
Label 1
Label 3
इमान्दार न्युज
www.imandar.net तपाईंको लेख रचना समाचार र सुझाब सल्हाको लागी email:-imandar@live.com
हाम्रो ब्लग कती जनाले हेर्नु भयो |
जे देखिन्छ
तस्बीर
live fm
चर्चित अनलाइन न्युज लिँक हरु
- द हिमालय टाईम्स
- नयाँ पत्रीका
- राजधानी
- अन्नपूर्ण पोस्ट
- नेपाल समाचार पत्र
- क्यानडा नेपाल
- डिसी नेपाल
- नेपाली पोस्ट
- नेपाल जापान डटकम
- माझेरी डटकम
- नारी सन्जाल
- यस काठमाण्डौ
- नेपाल कोरिया न्युज
- माइसंसार
- हिमाल खबर
- फ्रीनेपाल
- गोर्खा पत्र
- कारोबार दैनिक
- समुन्द्र पारी डटकम
- गण्डकी मिडिया हाउस
- कर्णाली खबर
- मेचीकली समाचार
- गुल्मी न्युज
- अर्घाखाँची अनलाइन
- नेपाल न्युज
- atoz नेपाली
- ग्रेट ओय अनलाइन
- रियल खबर
- उज्यालो अनलाइन
- अनलाइनखबर
- आउटलाइन समाचार सेवा
- इमान्दार न्युज
- क्षेप्यास्त्र साप्ताहिक
- जनदिशा
- नेपाल सन्देश डट कम
- रेडियो मिर्मिरे
- सुचना केन्द्र
- हेलो खबर
- दैनिक पत्र
- डन न्युज पोखरा
- आदर्श नेपाल
- जन पुकार
- मेरो जिल्ला डट कम
- बिग एफ.एम
- कान्तिपुर दैनिक
- नागरिक न्युज
- मिर्मिरे अनलाइन
- गण्डकी मिडिया हाउस
- कर्णाली खबर
- फ्रीनेपाल
- फ्रीनेपाल
लाईभ टेलिभिजन
About
Label 6
Label 5
Label 4
Pages
रेग्मी सरकारले गर्ने भनेको चुनावमा कसलाई भोट हाल्नु हुन्छ |
समाचार सुचन र मनोरन्जनमा सबैको पहुच हाम्रो अभियान www.imandar.net. Powered by Blogger.

