omk 7t8k o xcdf67nunl9 tyuji
रामचन्द्र नेपाल/भीम तामाङ
१२ चैत, क्वालालम्पुर । मलेसियामा जोहोर
राज्यको पासिरगुडाङस्थित तामान चिन्ताना क्षेत्रमा नेपाली र स्थानीय
मलेसियन नागरिकहरु विच झडप भएको छ । घटनामा ६ नेपाली कामदारको मृत्यु भएको
हल्ला भएपनि त्यसको पुष्टी नभएको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले
जनाएको छ ।
काठमाडौ, चैत १२ – मलेसियाको जोहार बारुमा स्थानीय युवाहरुको आक्रमणबाट ६ जना नेपालीको ज्यान गएको छ ।
स्थानीय युवाहरुले नेपाली बसेको होस्टलमा आइतबार राती आक्रमण गर्दा ६
जनाको ज्यान गएको र १८ जना घाइते भएको सूचना आएको गृह तथा परराष्ट्रमन्त्री
माधवप्रसाद घिमिरेले उज्यालोलाई जानकारी दिनुभयो ।
घटनापछि जोहारबारुमा कर्फ्यू लागेको छ ।
११ चैत, काठमाडौं । सरकारविरुद्ध आन्दोलनरत नेकपा-माओवादीसहितका ३३ दलले
नेपाल बन्दसहितका १० दिने आन्दोलनको घोषणा गरेको छ । माओवादी कार्यालय
बुद्धनगरमा आइतबार बसेको ३३ दलको बैठकले चैत १५ देखि २५ गतेसम्मको
आन्दोलनको घोषणा गरेको हो ।
विश्वमा
केही यस्ता विचित्र काम भएका छन् जो सुन्दा पनि अचम्मै लाग्छ । यस्ता
विचित्र काम तथा वस्तुले त्यहीँ भएर गिनिज बुकमा पनि नाम लेखाउन सफल भएका
छन् । ५७ जना मानिसले समाउने बडेमाको कट्टु, होटलमा महिलालाई गर्भवती
बनाउने कुर्सी यसका केही उदाहरण हुन् ।
गर्भवती
बनाउने कुर्सी : बेलायतको बेडफोर्डसायरको मूर प्यालेस होटलमा रहेको यो
कुर्सीमा होटलका महिला कर्मचारी बसेपछि गर्भवती हुने गरेका छन् । अहिलेसम्म
यो कुर्सीमा बसेकैले ७ जना महिला कर्मचारी गर्भवती भएपछि यो खुबै चर्चाको
विषय बनेको छ । यो होटल असामान्य रहेको बताइन्छ । त्यसैले यसलाई फर्टिलिटी
चेयर भन्ने गरिएको छ । वास्तवमा बच्चा नभएका विवाहित महिला यो कुर्सीमा
बसेपछि सहजै गर्भ रहन्छ ।
सहयात्रि ब्लग हरु
Label 1
Label 3
www.imandar.net तपाईंको लेख रचना समाचार र सुझाब सल्हाको लागी email:-imandar@live.com
हाम्रो ब्लग कती जनाले हेर्नु भयो |
जे देखिन्छ
तस्बीर
live fm
चर्चित अनलाइन न्युज लिँक हरु
- द हिमालय टाईम्स
- नयाँ पत्रीका
- राजधानी
- अन्नपूर्ण पोस्ट
- नेपाल समाचार पत्र
- क्यानडा नेपाल
- डिसी नेपाल
- नेपाली पोस्ट
- नेपाल जापान डटकम
- माझेरी डटकम
- नारी सन्जाल
- यस काठमाण्डौ
- नेपाल कोरिया न्युज
- माइसंसार
- हिमाल खबर
- फ्रीनेपाल
- गोर्खा पत्र
- कारोबार दैनिक
- समुन्द्र पारी डटकम
- गण्डकी मिडिया हाउस
- कर्णाली खबर
- मेचीकली समाचार
- गुल्मी न्युज
- अर्घाखाँची अनलाइन
- नेपाल न्युज
- atoz नेपाली
- ग्रेट ओय अनलाइन
- रियल खबर
- उज्यालो अनलाइन
- अनलाइनखबर
- आउटलाइन समाचार सेवा
- इमान्दार न्युज
- क्षेप्यास्त्र साप्ताहिक
- जनदिशा
- नेपाल सन्देश डट कम
- रेडियो मिर्मिरे
- सुचना केन्द्र
- हेलो खबर
- दैनिक पत्र
- डन न्युज पोखरा
- आदर्श नेपाल
- जन पुकार
- मेरो जिल्ला डट कम
- बिग एफ.एम
- कान्तिपुर दैनिक
- नागरिक न्युज
- मिर्मिरे अनलाइन
- गण्डकी मिडिया हाउस
- कर्णाली खबर
- फ्रीनेपाल
- फ्रीनेपाल
लाईभ टेलिभिजन
About
Label 6
Label 5
Label 4
Pages
रेग्मी सरकारले गर्ने भनेको चुनावमा कसलाई भोट हाल्नु हुन्छ |
समाचार सुचन र मनोरन्जनमा सबैको पहुच हाम्रो अभियान www.imandar.net. Powered by Blogger.

