omk 7t8k o xcdf67nunl9 tyuji

AROUND THE WORLD

भारतमा महिला सुरक्षा विधेयक पारित


नयाँदिल्ली, चैत्र ७ – भारतको लोकसभामा मंगलबार महिला सुरक्षा विधेयक पारित भएको छ । यो विधेयक बुधबार माथिल्लो सदन (राज्यसभा) पेस गरिने सम्भावना छ । गृहमन्त्री सुशीलकुमार सिन्देद्वारा प्रस्तुत यो विधेयकको विपक्षीले पनि समर्थन गरेको छ । विपक्षी एवं सहयोगी दलको विरोधको अगाडि टिक्न नसकेर सरकारले सहमतिमा कायम हुने यौनसम्बन्धको उमेरलाई १८ वर्ष नै कायम गरेको छ ।

यसअघि उमेरलाई घटाएर १६ वर्ष राख्नेगरी सरकारले मस्यौदा अघि सारेको थियो । केन्द्रीय मन्त्रिपरिषद्को बैठकमा महिला सुरक्षाका लागि बनेको बलात्कारविरोधी मस्यौदामा यो महत्त्वपूर्ण निर्णय लिइएको हो । महिलालाई गलत ढंगले नियाल्दा लगाइने भनिएको गैरजमानती धाराको कानुनी प्रावधान हटाइएको छ । महिलालाई पिछा गर्ने गतिविधिलाई मस्यौदामा गैरजमानती अपराध मानिएको छ । सहमतिले हुने यौनसम्बन्धको उमेर १६ वर्ष कायम गरिँदा दलहरूले सरकारको चर्को विरोध गरेका थिए

Label 1

Label 3

www.imandar.net तपाईंको लेख रचना समाचार र सुझाब सल्हाको लागी email:-imandar@live.com

हाम्रो ब्लग कती जनाले हेर्नु भयो |

जे देखिन्छ

जे देखिन्छ

तस्बीर

तस्बीर

About

Label 6

Label 5

Label 4

रेग्मी सरकारले गर्ने भनेको चुनावमा कसलाई भोट हाल्नु हुन्छ |

समाचार सुचन र मनोरन्जनमा सबैको पहुच हाम्रो अभियान www.imandar.net. Powered by Blogger.

Below slider

Video Category 1

Translate

Followers

केही कुरा खोज्नु परेमा यहाँ जानुस