omk 7t8k o xcdf67nunl9 tyuji
७ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले मुलुक आफ्नो
पार्टीले सोचेकै बाटोमा अघि बढेको र सरकार छाडेर ठीक गरिएको भन्दै सन्तोष
व्यक्त गर्नुभएको छ । कांग्रेस र एमालेले असारमा चुनाव नचाहेको भन्दै जसरी
पनि असारमै चुनाव सफल पार्नुपर्नेमा प्रचण्डले जोड दिनुभएको छ ।पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार आयोजित केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीशको
महोत्तरी जिल्लाको हात्तीलेट-९ का शुक्रबहादुर आलेको
परिवार विदेश कमाउन गएको छोरा लिङ्ग परिवर्तन गरी छोरी भएर फर्केपछि
आश्चर्यमा परेका छन। घरको गरिबीले दिक्क भएर १० वर्षअघि १५ वर्षको उमेरमा
भारत पसेको छोरा वुद्धबहादुर आले भर्खरै छोरी भएर बबली नाम राखेर फर्कदा
आले परिवार आश्चर्यमा परेको हो।
शुक्रबहादुर र चिजमाया आलेका तीनवटी छोरीपछिको रहरको छोराले लिङ्ग
परिवर्तन गरी छोरी बनेर घर फर्कदा अनौठोसँगै विस्मात पनि लागेको आले
परिवारले बताएका छन्। सन्तानको आफ्नै रहरको निर्णय भएकाले उसको निर्णयमा
चित्त बुझाएर खुसी हुनुपरेको आमा चिजमाया आलेको भनाइ छ।
महोत्तरी जिल्लाको हात्तीलेट-९ का शुक्रबहादुर आलेको
परिवार विदेश कमाउन गएको छोरा लिङ्ग परिवर्तन गरी छोरी भएर फर्केपछि
आश्चर्यमा परेका छन। घरको गरिबीले दिक्क भएर १० वर्षअघि १५ वर्षको उमेरमा
भारत पसेको छोरा वुद्धबहादुर आले भर्खरै छोरी भएर बबली नाम राखेर फर्कदा
आले परिवार आश्चर्यमा परेको हो।
शुक्रबहादुर र चिजमाया आलेका तीनवटी छोरीपछिको रहरको छोराले लिङ्ग परिवर्तन गरी छोरी बनेर घर फर्कदा अनौठोसँगै विस्मात पनि लागेको आले परिवारले बताएका छन्। सन्तानको आफ्नै रहरको निर्णय भएकाले उसको निर्णयमा चित्त बुझाएर खुसी हुनुपरेको आमा चिजमाया आलेको भनाइ छ।

७ चैत, काठमाडौं । सर्वोच्च अदालतले सोमबार आदेश सुनाउँदै भनेको थियो-
‘खिलराज रेग्मीलाई प्रधानन्यायाधीशका रुपमा नचिनाउनू ।’ तर, यस्तो आदेश
दिने सर्वोच्च अदालत आफैंले खिलराजलाई अझै ‘प्रधानन्यायाधीश’कै रुपमा
चिनाइरहेको छ ।
सर्वोच्च अदालतको आधिकारिक वेभसाइटमा अहिले पनि
खिलराज रेग्मी नै प्रधानन्यायाधीश हुनुहुन्छ् । वेभसाइटमा दामोदरप्रसाद
शर्मालाई कायम मुकायम प्रधानन्यायाधीशका रुपमा अहिलेसम्म चिनाइएको छैन ।
न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले रेग्मीलाई प्रधानन्यायाधीशका
रुपमा नचिनाउन सोमबारै आदेश दिएको हो, जुन दिन रेग्मी पत्नीसहित पशुपतिमा
पूजा गर्न जानुभएको थियो । अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र ओमप्रकाश
अर्यालले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।
तर, आफैंले दिएको आदेशलाई अदालतले आफैं धोती लगाइदिएको छ ।

७ चैत, काठमाडौं । सर्वोच्च अदालतले सोमबार आदेश सुनाउँदै भनेको थियो- ‘खिलराज रेग्मीलाई प्रधानन्यायाधीशका रुपमा नचिनाउनू ।’ तर, यस्तो आदेश दिने सर्वोच्च अदालत आफैंले खिलराजलाई अझै ‘प्रधानन्यायाधीश’कै रुपमा चिनाइरहेको छ ।
सर्वोच्च अदालतको आधिकारिक वेभसाइटमा अहिले पनि खिलराज रेग्मी नै प्रधानन्यायाधीश हुनुहुन्छ् । वेभसाइटमा दामोदरप्रसाद शर्मालाई कायम मुकायम प्रधानन्यायाधीशका रुपमा अहिलेसम्म चिनाइएको छैन ।
न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले रेग्मीलाई प्रधानन्यायाधीशका रुपमा नचिनाउन सोमबारै आदेश दिएको हो, जुन दिन रेग्मी पत्नीसहित पशुपतिमा पूजा गर्न जानुभएको थियो । अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र ओमप्रकाश अर्यालले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो । तर, आफैंले दिएको आदेशलाई अदालतले आफैं धोती लगाइदिएको छ ।
काठमाडौ, ७ चैत, डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि सर्वाधिक
चर्चामा कोही छन् भने प्रथम महिला हिसिला यमी नै छिन्। भट्टराई
प्रधानमन्त्री बनेपछि विभिन्न मन्त्रालय र मातहतका सरकारी निकाय उनकै
इच्छामा चल्छन्। उनका अगाडि मन्त्रालयका सचिव र अन्य मन्त्री निरीह छन्।
यमीको चलखेल भएका दर्जनौं निकायमध्ये काठमाडौँ महानगरपालिका पनि एक हो। महानगरपालिकाका कार्यकारी अधिकृत नेपाल सरकारका सहसचिव केदारबहादुर अधिकारी आफ्नो करिअर नै बिर्सिएर र हत्ते हालेर यमीका अनियमिततामा सघाइरहेका छन्। यमीको निर्देशनमा उनी दर्जनौं आथिर्क अनियमितताका साक्षी बने। त्यसबापत उनले करोडौँ कुम्ल्याएको चर्चा महानगर परिसरभित्र छ। पछिल्लोपल्ट यमीले अधिकारीकै साथ पाएर बालाजुस्थित बाइसधारा उद्यानको जग्गा मासेर आफ्नो निर्वाचन क्षेत्रमा मोटरबाटो लगिन्।

१. २०६९ साउन २ गते चितवनको शक्तिखोरस्थित जनमुक्ति सेनाको तेस्रो डिभिजनमा
चितवन माडी घर भएका घनश्याम पौडेल ‘विवेक’ जो जनमुक्ति सेना तेस्रो
डिभिजनका एक सदस्य थिए उनले विष खाएर आत्महत्या गरे। आत्महत्याको कारण
थियो– ‘अपमानजनक समायोजनको पीडा’।
एउटा जनताको छोरो जसले पढ्दा पढ्दैको कल्कलाउ“दो उमेरमा किताब कापी दराजमा थान्को लगाएर देश र जनताको मुक्तिका लागि बन्दुक भिर्यो। आफ्नो लहलहाउँदो जवानी अरुका लागि समर्पित गरिदियो।बाबा–आमा, दाजु, दिदी, बन्धुवान्धवा सबै त्यागीदियो। ‘मरे सहिद र बाँचे मुक्तिको कसम खाएर हिंडेको मान्छे जब उसले एसएलसी, काठ कक्षा पास नभएको अभियोगमा ‘अयोग्य’ घोषणा गरी क्याम्पबाट निकाला गर्न थालिया तब उसको मस्तिष्कमा थोपरिएको बोझले ऊ आत्महत्याको बाटो रोज्न बाध्य भयो।

पोखरा, ७ चैत्र
नेकपा–माओवादी निकट आदिवासी–जातीय–क्षेत्रीय महासंघ, तमुवान राज्य समन्वय
समितिको संयोजकमा तमु राष्ट्रिय मुक्ति मोर्चा, नेपाल (क्रान्तिकारी)का
केन्द्रीय संयोजक बुद्धिराम तमु चयन हुनुभएको छ ।
काठमांडौं, चैत ७- एकीकृत माओवादीले आगामी संविधानसभाको निर्वाचनलाई
केन्द्रबिन्दुमा राख्दै राज्य समिति इन्चार्ज र सेक्रेटरी जिम्मेवारी
हेरफेर गर्ने भएको छ।
दलहरुबीच प्रधानन्यायधिसलाई सरकार प्रमुख बनाउने र असारमा चुनाव गराउने सहमति भएपछि धेरैलाई लागेको हुनसक्छ असारमै चुनाव हुन्छ ।
काठमांडौं, चैत ७- एकीकृत माओवादीले आगामी संविधानसभाको निर्वाचनलाई
केन्द्रबिन्दुमा राख्दै राज्य समिति इन्चार्ज र सेक्रेटरी जिम्मेवारी
हेरफेर गर्ने भएको छ।
समाचारमा जनआस्था अगाडी लेख्छ : खिलराज रेग्मीलाई मन्त्रीपरिषद् प्रमुख
बनाएको विरोधमा नया माओवादी सहितका साना ३३ दलहरुले निरन्तर आन्दोलन
गरिरहेका छन् । खिलराजले सपथ लिएकै दिनमा माओवादी गठबन्धनले उपत्यका बन्द
नै आवहन गर्यो । राष्ट्रपति देखि सरकार प्रमुखसम्मको पुत्ला जलायो । चुनाव
हुने नै भए प्रचण्डको समेत खुट्टा भाचिदिने भनेर किरणले काभ्रेको अनेकोट
पुगेर भाषण नै गरिदिए । तर दुई माओवादीका अध्यक्षबीच चुनावका बारेमा
भित्रभित्रै भने बेग्लै कुरा भएको छ । गत शुक्रवार प्रचण्डले किरणलाई भेटेर
साउती गरे–‘आन्दोलन भन्दा चुनावमा जोड दिउ“ । आन्दोलनलाई बढीमा असारको
चुनाव धकेलिने गरि मात्रै बढाउ“ । मंसिरमा चुनाव हुने वातावरण तयार गरौं ।
सके एउटै पार्टीबाट चुनाव लडौं, नभए कार्यगत एकता गरौं । राष्ट्रपति
हाम्रोबाट बनाऔं र प्रधानमन्त्री वादललाई बनाऔं ।’ प्रचण्डको प्रस्ताव
आफुहरुले गरेको आन्दोलनलाई तुहाउनकै लागि आएको हो भन्ने बुझेर किरणले चाहि
प्रचण्डलाई तुरुन्तै जवाफ दिएछन्–‘नहुने चुनावको कुरै नगरौं ।’
किरणसग गरेको कुराकानीमा जोडेर थपथाप पार्दै आफुनिकटका नेतालाई बोलाएर प्रचण्डले भनेछन्–‘भर्खरै सरकारबाट बाहिरिएकाले जनतामा माओवादीले केही गरेन, नराम्रा काम मात्रै गर्यो भनेर बद्नाम भएको अवस्था छ । असारमा चुनाव भयो भने हाम्रो पोजिसन राम्रो हुदैन । किरणजी र साथीहरुसग कुरा भएको छ, असारको चुनाव धकेल्ने, मंसिरमा गोलमेच गरेर किरणजीहरुको पनि फेस सेभिङ्ग गर्ने, चुनावमा सगै जाने, हामीले राष्ट्रपति लिने, वादलजीलाई प्रधानमन्त्री दिने गरि कुराकानी भएको छ । अरु साथीहरुले भन्दा बढी किरणजीबाट यसमा अविश्वास ब्यक्त भएको छ ।’ प्रचण्डको थप भनाई थियो–‘चुनाव गर्न हुन्न भन्यो भने कांग्रेस एमाले चुनाव गराउनै पर्छ भन्न थाल्छन्, त्यसैले हामीले उनीहरुले भन्दा चर्कोसग चुनाव असारमै गर्नुपर्छ भन्नुपर्छ, उनीहरु माओवादीले जित्छ क्यारे भनेर चुनाव सार्न खोज्छन्, हामीले सर्त राखेर चुनाव सार्न पाइन्छ । त्यसका लागि किरणजीहरुको आन्दोलनले सहयोग गर्छ । केही लागेन भने आन्दोलन छ, अस्तब्यस्त छ भनेर चुनाव सार्न सकिन्छ । चुनावमा जाने गरि किरणहरुसग कुरा मिलाउन सकियो भने पार्टी फुटको औचित्य पुष्टि गर्न उहाहरुलाई गाह्रो हुन्छ । उहाहरुलाई रक्षात्मक बनाएर कांग्रेस एमाले बिरुद्ध लड्ने हतियार बनाउनुपर्छ ।’

धोविघाट भेलापछि दोहोरो बोलचालै बन्द भएका वादललाई प्रधानमन्त्री बनाउने
भन्दै प्रचण्डले किरणसग प्रस्ताव गरेको यो पहिलोचोटि होइन । बाबुरामको
बिकल्पमा वादललाई उमेद्वार बनाउनोस् सहयोग गर्छौ भन्दै किरण निवास मै पुगेर
उनले कान फुक्न भ्याएपनि अन्तत निर्दलीय सरकार गठनमा मूख्य भूमिका निर्वाह
गरेर प्रचण्ड फेरि आन्दोलन पनि सेलाउने र चुनाव पनि सार्ने योजना लिएर
किरण कहा पुगेको नेकपा–माओवादीका नेताहरु बताउछन् । प्रचण्डले राखेको
प्रस्तावबारे माओवादी अध्यक्ष किरणलाई सोध्दा उनले भने–प्रचण्डजीले मिलेर
जाऔं भनेर चुनावका बारेमा कुरा गरेको सत्य हो । उहाले त्यस्तो प्रस्ताव
दिनमा ५० जनासग राख्नुहुन्छ । हामीसग मिल्दैछौं भनेर फटाहा कुरा गर्दै
हिड्ने काम भएको छ । हामी चुनावको बारेमा कुरै गर्न चाहान्नौ । त्यस्तो
प्रस्तावको कुनै अर्थ छैन ।’
सहयात्रि ब्लग हरु
Label 1
Label 3
www.imandar.net तपाईंको लेख रचना समाचार र सुझाब सल्हाको लागी email:-imandar@live.com
हाम्रो ब्लग कती जनाले हेर्नु भयो |
जे देखिन्छ
तस्बीर
live fm
चर्चित अनलाइन न्युज लिँक हरु
- द हिमालय टाईम्स
- नयाँ पत्रीका
- राजधानी
- अन्नपूर्ण पोस्ट
- नेपाल समाचार पत्र
- क्यानडा नेपाल
- डिसी नेपाल
- नेपाली पोस्ट
- नेपाल जापान डटकम
- माझेरी डटकम
- नारी सन्जाल
- यस काठमाण्डौ
- नेपाल कोरिया न्युज
- माइसंसार
- हिमाल खबर
- फ्रीनेपाल
- गोर्खा पत्र
- कारोबार दैनिक
- समुन्द्र पारी डटकम
- गण्डकी मिडिया हाउस
- कर्णाली खबर
- मेचीकली समाचार
- गुल्मी न्युज
- अर्घाखाँची अनलाइन
- नेपाल न्युज
- atoz नेपाली
- ग्रेट ओय अनलाइन
- रियल खबर
- उज्यालो अनलाइन
- अनलाइनखबर
- आउटलाइन समाचार सेवा
- इमान्दार न्युज
- क्षेप्यास्त्र साप्ताहिक
- जनदिशा
- नेपाल सन्देश डट कम
- रेडियो मिर्मिरे
- सुचना केन्द्र
- हेलो खबर
- दैनिक पत्र
- डन न्युज पोखरा
- आदर्श नेपाल
- जन पुकार
- मेरो जिल्ला डट कम
- बिग एफ.एम
- कान्तिपुर दैनिक
- नागरिक न्युज
- मिर्मिरे अनलाइन
- गण्डकी मिडिया हाउस
- कर्णाली खबर
- फ्रीनेपाल
- फ्रीनेपाल
लाईभ टेलिभिजन
About
Label 6
Label 5
Label 4
Pages
रेग्मी सरकारले गर्ने भनेको चुनावमा कसलाई भोट हाल्नु हुन्छ |
समाचार सुचन र मनोरन्जनमा सबैको पहुच हाम्रो अभियान www.imandar.net. Powered by Blogger.