वीरगन्ज (पर्सा), चैत ४- एमाओवादी सम्बद्ध वाइसिएलका एक सदस्यले जग्गादान
दिएर उदाहरणीय कार्य गरेका छन्। जिल्लाको हरिहरपुर गाविस नौतजका स्थायी
बासिन्दा सन्तोष पाण्डे 'आलोक' ले अस्पताल निर्माणका लागि पाँच कट्ठा जग्गा
निःशुल्क प्रदान गरी उदाहरणीय कार्य गरेका हुन् ।
स्थानीय
बासिन्दालाई गाउँमै स्वास्थ्य सेवा दिलाउन थालिएको अस्पताल निर्माणको
अभियानमा सघाउन आफूले सो जग्गा प्रदान गरेको पाण्डेले बताए।
उनले
माओवादी कार्यकर्ताले समाज सेवा गर्देनन् भन्ने सोच र भ्रम चिर्नका लागि
पनि आफूले अस्पताल निर्माणका लागि जग्गा प्रदान गरेको बताए। पर्साको हरपुर
आसपासमा स्वास्थ्यचौकी भएपनि
Tags:


0 comments to "वाइसिएल सदस्यले अस्पतालाइ ५ कट्ठा जग्गा दान दिए"