omk 7t8k o xcdf67nunl9 tyuji
Home » » भगवान कोइराला टिचिङको पूरानै पदमा फर्किए

काठमाडौ,चैत ४ – सबैतिरबाट असहयोग भएको भन्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल ) को कार्यकारी निर्देशक पदबाट दिएको राजिनामा फिर्ता लिँदै डा. भगवान कोइराला टिचिङको कार्यकारी निर्देशक पदमा पुन : फर्कन तयार भएका छन् ।
त्रिविवि उपकुलपति कार्यालयले आजै डा. कोइरालासँग बिशेष कुरा गर्दै टिचिङ्गका केही कर्मचारीलाई कारवाही गर्ने, ३५ लाख मात्र खर्च गर्न पाउने निर्देशकको अधिकार बढाउँदै एक करोडसम्म खर्च पाउने अधिकार पनि कार्यकारी निर्देशकलाई दिइने भएको छ ।
उपकुलपति कार्यलय मार्फत टिचिङ्गलाई आबश्यक रकमको बयवस्था गरिने, कर्मचारी ब्यवस्थापन, कारवाही र सरुवामा कोइरालालाई स्वायत्तता लिने लगायतका कुरामा विश्वविद्यालय सहमत भएपछि कोइराला कार्यकारी निर्देशक पदमा फर्कन तयार भएको बुझिएको छ ।

Tags:

0 comments to " भगवान कोइराला टिचिङको पूरानै पदमा फर्किए"

Leave a comment

Label 1

Label 3

www.imandar.net तपाईंको लेख रचना समाचार र सुझाब सल्हाको लागी email:-imandar@live.com

हाम्रो ब्लग कती जनाले हेर्नु भयो |

जे देखिन्छ

जे देखिन्छ

तस्बीर

तस्बीर

About

Label 6

Label 5

Label 4

रेग्मी सरकारले गर्ने भनेको चुनावमा कसलाई भोट हाल्नु हुन्छ |

समाचार सुचन र मनोरन्जनमा सबैको पहुच हाम्रो अभियान www.imandar.net. Powered by Blogger.

Below slider

Video Category 1

Translate

Followers

केही कुरा खोज्नु परेमा यहाँ जानुस