दिपेन्द्र बि.एम.,रोल्पा फागुन ३०/रोल्पामा पनि अबैध हात हतियार संकलन
अभियान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालयले सञ्चार माध्यममा सुचना
प्रकासन प्रशारण गरी अबैध हतियार बुझाउन सम्बन्धीत ब्यक्तिहरु लाई आग्रह
गरेको हो ।
अबैध हात हतियार बुझाउन गृह मन्त्रालयले सुचना प्रकाशित गरेपछि त्यसै आधारमा जिल्लामा पनि अभियान सुरु गरेको बताएको छ । कार्यालयले अबैध रुपमा हात हतियार राख्नेले चैत्र १५ गतेभित्र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा बुझाउन आग्रह गरिएको छ ।
कार्यालयले तोकिएको मिति भित्र नबुझाई पछि
सुरक्षाकर्मीले छानबिन गर्दा अबैध हात हतियार फेला परेमा अवैध हातहतियार
फेला परेमा प्रचलित कानुन बमोजिम त्यस्ता व्यक्तिलाई ५ वर्षसम्म कैद वा १
लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने चेतावनी समेत दिएको छ ।अबैध हात हतियार बुझाउन गृह मन्त्रालयले सुचना प्रकाशित गरेपछि त्यसै आधारमा जिल्लामा पनि अभियान सुरु गरेको बताएको छ । कार्यालयले अबैध रुपमा हात हतियार राख्नेले चैत्र १५ गतेभित्र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा बुझाउन आग्रह गरिएको छ ।
नागरिक संग रहेका अबैध हात हतियार संकलन गर्न बिभिन्न जिल्लामा सुरक्षा निकायले अभियान नै चलाएको छ ।


0 comments to "अबैध हात हतियार संकलन अभियान सुरु "